SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल

मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा बिहीबार भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले युक्रेन युद्धको बारेमा छलफल गरेको बताइएको छ ।