वार्ता बाहेक हाम्रो कुनै समाधान छैन: शशांक कोईराला
नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताए । उनले काँग्रेसलाई विभाजित नभई एकतावद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पारे ।
