बाढी पिढितलाई रास्वपाका सांसदको थप सहयोग, उद्धार कोषमा २७ लाख जम्मा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले भोटेकोशी महाविपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रकम योगदान गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
