पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि…
काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् । धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
