SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

बालेन सरकारका प्रवत्ताविरुद्ध त्रिविमा नाराः ‘नेपो बेबी’ मुर्दावाद !

काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलविरुद्ध विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका छन् । मन्त्री पोखरेल बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए । पोखरेलविरुद्ध स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहित विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी