SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

३ महिनामा २ हजार ३६१ विपद्जन्य घटना, १७३ जनाको मृत्यु

काठमाण्डु– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका ५ , आगलागीका ५, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी