SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।