SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

माइतीघरमा भूमिहीनको आवाजः ‘गरिबलाई होइन, गरिबीलाई भगाऔँ’ (तस्बिरहरू)

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ महाअभियान’ ले बिहीबार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्न महाअभियानका कार्यकर्ता तथा विस्थापित भूमिहीन सुकुम्वासीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।