SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

कांग्रेस फुटको डिलमा, गगनको लचकता बिना एकता कठिन

आगामी मङ्सिरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने निर्णय भएपनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन ।