SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

देशभरका स्थानीय तहमा भूमि बैंक, सरकारले किन लियो यो नीति ?

काठमाडौं । सरकारले भूमी बैंक सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।