विमानस्थलपछाडि फोहोरको डंगुर, अनुगमनमा पुगिन् कावा प्रमुख डंगोल (तस्बिरहरू)
खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तीव्र बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
