SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

काठमाडौं, साउन ७ गते । लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।