प्रधानमन्त्री शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारीहरूसँग छलफल गर्दै
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग बिहीबार छलफल गर्दैैछन् । छलपल ११ : ३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
