विरोध चर्किएपछि झुके मोदी : प्रश्नपत्र चुहावटमा मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा
काठमाण्डु– एनइइटी परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन् ।
