SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाण्डु – नेपाली कांग्रेस विभाजतर्फ उन्मुख रहेको बेला सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेट भएको छ । नेता कोइरालाई भेट गर्न सभापति थापा टोखास्थित कोइराला निवास पुगेका हुन् । स्रोतका अनुसार थापा शुक्रबार बिहान साढे ९ बजे कोइराला निवास गएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी