चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज भेटवार्ता गर्ने भएका छन् । बिहीबार ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग छलफल रहेको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
