SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

सहयोग मागेर जेनजी आन्दोलनमा क्षति भएका संरचना पुननिर्माण

चितवन । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय(मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गरेका थिए ।