मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरहरू)
अनुगमनका क्रममा टोलीले संस्थाको दर्ता प्रमाणपत्र, वैदेशिक कम्पनीसँगको सम्झौता, सीप परीक्षण गरिएका विवरणहरू र अन्य महत्त्वपूर्ण कागजातहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
