SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

भद्रपुर । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फछ्र्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ ।