SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

काभा भलिबल च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै

काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले बिहीबार आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल बुधबार उद्घाटन खेलमा काजकस्तानसँग पराजित भएको थियो । त्यस्तै, श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी