SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी