SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । सेवा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि सुविधा दिन लागिएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी