SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री मेहताको पहल

काठमाण्डु – आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा बुधबार उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी