चिनियाँ राष्ट्रपतिको स्वागत समारोहमा प्रधानमन्त्री ओली
थियानचिन, भदौ १५ गते। प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
