SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ, साउन ६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गर्नुभएको छ।