SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:०५ PM · 1 मिनेट पढाइ

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना

इचिकावा, जापान, साउन ९ गते । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ ।