SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ

सान होसे, साउन ९ गते । कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ ।