पहिरो पीडितलाई राहत सामग्री वितरण
चन्द्र पन्दाकताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलाका पहिरो पीडितलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
