SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ परीक्षा

काठमाडौँ, साउन ९ गते । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सडेस्को मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ ।