कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
रजनी योगी सुर्खेत, साउन ९ गते । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
