प्रधानमन्त्री ओली र भारतका समकक्षी मोदीबिच भेटवार्ता
काठमाडौँ, भदौ १५ गते। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
