SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ १०:३० AM · 1 मिनेट पढाइ

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने मन्त्रिपरिषद्को निर्णय (सूची)

काठमाण्डु– सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक ऐनको व्यवस्था बमोजिम ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ अबदेखि पूर्ण रूपमा मिनाहा हुने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी