SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

विश्वकप लिग–२ : नेपाल नामिबियासँग आठ विकेटले पराजित

काठमाडौँ, असार ६ गते । खराब ब्याटिङका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ ।