SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

निर्माणाधीन पानी ट्याङ्कीमा निसासिएर दुई जनाको मृत्यु

गोकर्ण पौडेलतुलसीपुर, साउन ६ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ।