काभा पुरुष भलिबलमा नेपाल कजाकस्तानसँग पराजित
काठमाडौँ, असार ६ गते । नेपाल राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) च्याम्पियनसिपको पहिलो खेलमा कजाकस्तानसँग पराजित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
