SHARE
काठमाण्डुपाटी · आइबार​ १५ भौ २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

रुपन्देही–३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको घोषणा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । आईतबार पत्रकार सम्मेलन गर्दै रास्वपालाई उम्मेदवारको नाम घोषणा गरेको हो । रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गर्दै ९ जना आकांक्षीमध्येबाट थापाको नाम छनोट गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी