SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ, साउन ६ गते । सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की बुधबार स्वदेश फर्कनुभएको छ।