सुर्खेतमा गाडी दुर्घटना : १९ घाइते, तीनको अवस्था गम्भीर
सुर्खेत, साउन ६ गते । सुर्खेतमा 'फोर्स' गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
