सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
खेमराज सापकोटारानी (मोरङ), साउन ६ गते । मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
