SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

मनास्लु क्षेत्रमा बढ्दै पर्यटक

गुणबहादुर रोकासुलीकोट, साउन ६ गते । एक वर्षको अवधिमा १६ हजार ६७१ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रको भ्रमण गरेका छन्।