हस्तकला महासंघका अधिकांश मागमा प्रधानमन्त्री सकारात्मक, सातै प्रदेशमा सीप केन्द्र खोलिने
काठमाण्डु– नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।
