SHARE
काठमाण्डुपाटी · आइबार​ १५ भौ २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

गाजामा हमासका प्रमुख नेता सिनवारको मृत्यु भएको पुष्टि

काठमाण्डु – इजरायलको हवाई आक्रमणमा मारिएको ३ महिनाभन्दा बढी समयपछि हमासले आईतबार गाजामा आफ्ना प्रमुख नेता मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्बीरहरूमा उनलाई सैन्य परिषद्का सहिद भनेर वर्णन गरिएको छ । मोहम्मद सिनवार हमासका वरिष्ठ नेता याह्या सिनवारका कान्छा भाइ थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी