SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

ताप्लेजुङमा एक करोडभन्दा बढीको चामल बिक्री

साहारा लिम्बूताप्लेजुङ, साउन ६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/८३ मा झण्डै १,५०० क्विन्टल चामल बिक्री गरेको छ।