SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

काठमाडौँ, साउन ६ गते । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।