SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ, साउन ६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा चार जना पक्राउ परेका छन् ।