मिर्गौलाका बिरामी विकद्वारा उपचारका लागि सहयोगको अपिल
अमरराज नहर्कीतनहुँ, साउन ६ गते ।दुवै मिर्गौलामा समस्या आएपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ झेल्दै आउनुभएका लमजुङका एक युवकले आफ्नो जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
