SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

बागमतीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा आज

राममणि दाहालमकवानपुर, साउन ६ गते । बागमती प्रदेशमा नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेका मन्त्रीहरूले आज (बुधबार) सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्।