अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
ब्रिसबेन (अस्ट्रेलिया), साउन ४ गते । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
