SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे

चितवन, साउन ६ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताउनुभएको छ ।