SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

कांग्रेस फुट्नु अभिशाप हुन्छ त्यसैले जोड्नेतर्फ लाग्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उनले यस्तो धारणा राखेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी